Rule 5D
घरजग्गा रोक्का वा फुकुवा
(१) प्रचलित कानून बमोजिम स्थापित कुनै बैंक,
वित्तिय संस्था वा स्थानीय निकायले आफ्नो आर्थिक कारोबारको सिलसिलामा कुनै घर,
जग्गा रोक्का राख्न लेखि पठाएमा मालपोत कार्यालयले सो घर, जग्गा कसैलाई
बेचबिखन गर्न वा अरु कुनै प्रकारले हक हस्तान्तरण गर्न नपाउने गरी रोक्का
किताबमा जनाई अधिकृतस्तरको कर्मचारीबाट प्रमाणित गरी रोक्का गर्नु पर्नेछ ।
त्यसरी रोक्का राख्दा बैंक वा वित्तीय संस्थाको हकमा मालपोत कार्यालयले अनुसूची–
१क. बमोजिमको दस्तूर लिनेछ ।
(२) उपनियम (१) बमोजिम रोक्का रहेको जग्गा फुकुवा गर्न लेखि आएमा
रोक्का किताबमा सो व्यहोरा जनाई मालपोत कार्यालयले त्यस्तो जग्गा फुकुवा,
गरिदिनु पर्नेछ ।